नेप्से १३ अंकले उकालो, कारोबार १२ अर्ब नाघ्यो
काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ।हिजाे सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियाे।
आज ३ सय ४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७ सय ६० कित्ता सेयर खरिद-बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ५६ करोड ३७ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया