NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ६ गते

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार मध्यरातमा पदभार ग्रहण गरेका छन् । उनलाई कोषका सदस्य सचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले यही चैत १ गते आफ्नै स्वकीय सचिव रहेका श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा ५ वर्षका लागि मनोनीत गरेकी थिइन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष