विद्याबारिधि तहमा भर्ना खुल्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले विद्यावारिधि तहमा भर्ना खोलेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा सञ्चालित एमफिल तह पूरा गरी विद्यावारिधिमा अध्ययन गर्न चाहने उम्मेदवारका लागि आवेदन खुला गरिएको हो ।
आवदेन माघ १७ (आज) देखि फागुन १६ गतेसम्म दर्ता गर्नुपर्ने डिनको कार्यालायले जनाएको छ । दोब्बर दस्तुरमा भने फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । भर्नाबारे विस्तृत जानकारी संकायको वेबसाइट र डिन कार्यालयको सूचना पाटीमा हेर्न त्रिविले सुझाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया