सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकैदिन दुई हजार २०० रुपैयाँको बढोत्तरी भएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार बिहीबार प्रतितोला चार हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ पुगेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया