काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज अपराह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया