सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँ घटेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । आज प्रतितोला दुई लाख ९८ हजार ५०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सोही परिणामको चाँदी पाँच हजार ३०० मा किनबेच भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया