NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख दुई हजा २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतिोला ३ लाख दुई हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाादी प्रतितोला ५ हजार ७१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

मंगलबार चाँदी ५ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष