हप्तामा दुई दिन सार्वजनिक बिदा
काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
सरकारले गरेको निर्णय अनुसार जेठ १ देखि शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।
दुई दिन बिदा दिंदा कार्यालय समय भने बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्मको हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया