NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार

नुवाकोट— त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका अर्का एक व्यत्तिःको पनि जीवितै उद्धार भएको छ । शुक्रबार बिहान सुरुङ भित्रबाट कविर महर्जनको जीवित उद्धार गरिएको हो ।

यसअघि आजै बिहान सञ्जय साहको पनि जिवितै उद्धार भएको थियो ।