नेपालीको औसत आम्दानी बढ्यो, एक जना नेपालीको आम्दानी १ लाख ६७ हजार

काठमाडौं । एक वर्षमा नेपालीको औसत आम्दानी १६ हजारले अमेरिकी डलरमा १३३ ले बढेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार एक नेपालीको औसत आम्दानी १ लाख ६७ हजार अमेरिकी डलरमा १३७२ अमेरिकी डलर पुगेको छ ।
विभागले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको हो ।
प्रतिक्रिया