पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका अभिनेता पूर्णविक्रम शाह (पल)ले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।
जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । अहिले त्यसैलाई एकसाथ पेश गर्न अदालतले आदेश दिएको हो ।
अभिनेता शाहविरुद्ध एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ ।
तर, अन्तिम बकपत्रमा पीडित र उनका बुवाले बरात्कार नगरेको बयान दिइसकेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया