NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १५ गते

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने सो बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा सुरु हुनेछ। बैठकमा पार्टीको आगामी कार्यदिशा र पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष