NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ८ गते

प्रधानमन्त्री बालेनद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्।

नयाँदिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनले मोदीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष