निर्वाचनबारे टिकटक बनाएर ५० लाख भ्यूज पुर्याउनेलाई ५० हजार पुरस्कार
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनबारे टिकटक बनाएर ५० लाख भ्यूज पुयाउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । आयोगले उक्त टिकटक आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोको नै स्वरुपमा बनाउनु पर्ने जनाएको छ ।
आयोगका अनुसार ३० लाख भ्यूज पुर्याउनेलाई ३० हजार रुपैयाँ र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिइने छ । उक्त टिकटक आउँदो वैशाख २९ गतेभित्र टिकटक, फेसबुक, युटयुबलगायतका सामजिक सञ्जालमा पोष्ट तथा सेयर गर्नुपर्ने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया