विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय एसएसबीले गोली चलायो
काठमाडौं । विराटनगरको सीमावर्ती क्षेत्रमा गोली चलेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको स्थानीयले जनाएका छन् ।
आज दिउँसो भएको सीमा क्षेत्रमा सुरक्षा बलका जवानले करिब तीन राउण्ड हवाइ फायर गरेका थिए ।
स्थानीयका अनुसार नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुरनजिक गोली चलेको हो ।
नसाको सुरमा भेटिएको एक एसएसबी हो–हल्ला गरिरहेका थिए । त्यसपछि स्थानीयले घेरा हालेका थिए । त्यसपछि उनले हवाइ फायर गरेका थिए । यसपछि स्थानीयको भागदौड मच्चिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया