सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । आइतबारयता निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार स्थिर छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य मंगलबारकै मूल्य अर्थात ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आज तेजावी सुनको मूल्य पनि मंगलबारकै मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार स्थिर चाँदी आज पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी मंगलबारकै मूल्य एक हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया