विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै
काठमाडौं । विश्वकप छनोटमा ब्राजिलले अपराजित यात्र कायमै राखेको छ । आज बिहान घरेलु मैदानमा भएको खेलमा पाराग्वेलाई पराजित गर्दै १५ छनोटमा खेलसम्मको अपराजित यात्रा कायम राखेको हे ।
गएराति भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो ।
ब्राजिल यसअघि नै यसै वर्ष कतारमा हुन गइरहेको विश्वकपमा छनोट भइसकेको छ ।
पाराग्वेको भने आगामी विश्वकप यात्रा टुंगिएको छ ।
आज बिहान नै भएको विश्वकप छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया