आज पनि बढ्यो सुनको मूल्य
काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । सुनको मूल्य मंगलबारसमेत बढेको थियो । मंगलबार तोलामा एक सय रुपैयाँ बढेको सुनको मूल्य आज तीन सय रुपैयाँ थप बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको हो ।
यसैगरी आज तेजावी सुन प्रति तोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भइ प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया