नेप्सेको सिइओमा कार्की
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीले बाजी मारेका छन् ।
गत माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चन्द्रसिंह साउद सर्वोच्च सिमेन्टको सेयर विवादमा मुछिएपछि नेप्सेको कार्यकारी अधिकृत पद रिक्त थियो ।
कार्की पाल्पाका स्थायीबासिन्दा हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया