ललितपुरमा गाडेको अवस्थामा प्रहरीले बरामद गर्यो शव
काठमाडौं । ललितपुरमा प्रहरीले गाडेको अवस्थामा एउटा शव बरामद गरेको छ ।
गोदावरी नगरपालिका–१२, धापाखेलस्थित प्रमिश थापा मगरको घरपछाडि खाल्डो खनेर गाडिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो । उक्त शव तेह्रथुमका मोहन लिम्बूको भएको खुलेको छ ।
स्थानीयले उक्त स्थानमा शव रहेको सूचना दिएको थियो । त्यसैको आधारमा पुगेको प्रहरीले खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया