बझाङको चैनपुर र हिउँको स्पर्श
बझाङ । चिसो बढेसँगै शुक्रबार बिहानैदेखि पश्चिम नेपालका हिमाली जिल्लामा हिमपात भइरहेको छ । कैयौं क्षेत्रमा भने पानी परिरहेको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ । चन्द्रागिरिमा भने हिमपात नै भएको छ । तर, कर्णाली र सुदूरका हिमाली जिल्लामा भने भारी हिमपात भएको छ ।
शुक्रबार बिहानैदेखि पानी परेको र पछि हिउँ पर्न थालेको बझाङस्थित नेपालवाचकर्मीले बताएका छन् । चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ ।

तर, मध्य माघमा परेको पानी र हिउँले किसानलाई भने हिउँदे बाली सुध्रिने अपेक्षा रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया