भारतीय गायिका मंगेशकरको निधन
काठमाडौं । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा आज निधन भएको हो ।
मंगेशकरलाई गत जनवरीमा कोरोना भाइरस संक्रमण भएर अस्पतालमा भर्ना गरिएको थियो । पछि उनमा निमोनिया पनि देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मंगेशकरले नेपाली गीतहरू पनि गाएकी छिन् । पछिल्लो समयमा रामकृष्ण ढकालसँग गाएको ‘पहाडको छुकछुके रेल’ चर्चित छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया