आज देशभर १,३८६ संक्रमित थपिदा ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ वटा नमुना परीक्षण गरिएको थियो । त्यसमा ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा, एक हजार १ सय ८३ र दुई हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जना गरी एक हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या आठ हजार सात सय चार रहेको छ । हाल देशभर ४५ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया