९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
मौद्रिक व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै २ वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘च’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागेको जानकारी दिएको हो ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले माघ २५ गते गते दिनको ३ बजेसम्म बोल–कबोल पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ऋणपत्र माघ २६ गते निष्काशन हुनेछ ।
यस्तो छ बैंकले जारी गरिएको सूचना
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया