दोस्रो विहे गर्दै रेखा
काठमाडौं । नायिका रेखा थापाले पुनः विवाह गर्ने भएकी छिन् । उनले अमेरिकी गैरआवासीय नेपालीसँग विहे गर्न लागेकी हुन् ।
३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र बैशाखमा विहे गर्नेगरी तयारी हुँदै गरेको उनीनिकट स्रोतले जनाएको छ ।
रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । तर, सम्बन्ध टुंग्याएर लामो समय उनी एक्लै बस्दै आएकी छिन् ।
एक टेलिभिजन अन्तवार्तामा रेखाले आफूले लभ र एरेन्ज विहे गर्न लागेको बताएपछि उनको विवाह हुनेबारे चर्चा सुरू भएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८, १४:२८:००
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया