वन सेवाका एक शाखा अधिकृतको उपसचिवमा बढुवा
काठमाडौं । वन सेवाका एक शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वन सेवाका उपसचिव गोपालबहादुर घिमिरेलाई जेष्ठता र कार्यसम्पदान मूल्यांकनद्वारा बढुवा गर्न सिफारिस गरेको हो ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै उनलाई सिफारिस गरेको कुरा जानकारी गराएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया