वाग्मती प्रदेश लोक सेवा आयोगले सञ्चालन गर्ने भयो स्थगित परीक्षा
काठमाडौं । प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले विभिन्न सेवा, समूहका स्थगित परीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ महामारीका कारण स्थगित चौथो र पाँचौं तहको परीक्षाको तालिका प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको हो ।
परीक्षाको मिति र समयबारे आफ्नो वेबसाइट हेर्न आयोगले सुझाएको छ ।
त्यसैगरी, मदन भण्डारी विज्ञान प्रतिष्ठानको विभिन्न सेवा, समूहका पाँचौ र नवौं तहका पदहरूको लिखित परीक्षा पनि सञ्चालन हुने भएको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया