बाबु बन्दै आदित्य
काठमाडौं । गायक आदित्यनारायण झा बाबु बन्ने भएका छन् । श्रीमती श्वेता अग्रवालसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले यसको जानकारी दिएका हुन् ।
तस्बिरमा आदित्य र श्वेता मुस्कुराइरहेका देखिन्छन् ।

आदित्यले गत वर्ष विवाह गरेका थिए । पहिलोपटक बाबु बन्न लागेको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
आदित्य नेपाली मूलका बलिउडका चर्चित गायक उदीतनारायण झा र दीपा गहतराजका छोरा हुन् ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८, १७:३९:००
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया