पाँचथरमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि
पाँचथर । पछिल्लाे २४ घण्टामा पाँचथरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोनाको तेस्रो लहर सुरु भएयता संक्रमित हुनेको संख्या १७९ पुगेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । त्यसैगरी संक्रमित मध्ये १२३ जना निको भइसकेको र बाँकी ५६ जना होम आइसोलेसनमा रहेको पनि कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया