पश्चिमी वायु फेरि सक्रिय, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका चार प्रदेशका अधिकांश स्थानमा वर्षाको प्रक्षेपण गरेको छ ।
पश्चिमी वायु सक्रिय भएकाले फेरि मौसममा खराबी आएको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने खतरा छ । वाग्मती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षा हुनसक्छ ।
मौसमविद्का अनुसार हिमाली भेगमा भने आज हिमपातको सम्भावना छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया