विपीन अब बलिउड चलचित्रमा
काठमाडौं । नेपाली अभिनेता विपीन कार्कीले अब बलिउड चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले खेल्न लागेको चलचित्रको नाम ’एनिमल’ रहेको छ । यसको जानकारी स्वयम् विपीनले दिएका हुन् ।
एनिमलमारणवीर कपुर, अनिल कपुर, परिणिती चोपडा, बबि देवलजस्ता चर्चित कलाकार रहेका छन् ।
एनिमलको निर्देशक सन्दीप रेड्डी छन् । यसअघि उनले तेलुगू फिल्म ’अर्जुन रेड्डी’ र यसको हिन्दी भर्सन ’कबिर सिंह’ को निर्देशन गरेका थिए ।
चलचित्र आगामी जुलाई-अगस्टतिर छायांकन हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८, १६:३०:००
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया