लगानी गर्दै हुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्
काठमाडौं । हामीले कुनै न कुनै ठाउँमा लगानी गरेका नै हुन्छौ । लगानी गर्नु राम्रो पनि हो । तर लगानी गर्दा किन र कहाँ गर्दैै छु भन्ने कुरा बुझन भने अत्यन्तै जरुरी हुन्छ । लगानी गर्नु फाइदाजनक हुँदा हुँदै पनि कहिलेकाहीँ यसबाटै नै धेरै मानिस चिन्तित भएका देखिन्छन् ।
लगानी भनेको थोरै–थोरै गरेर जम्मा गरेको रकम कुनै उत्पादनमूलक क्षेत्रमा नाफा कमाउने उद्देश्यले गरिने खर्च हो । लगानीले जीवन सुनिश्चत गराउँछ । लगानी दुई किसिमका हुन्छन् । स्थायी पूँजी र चालु पूँजी दुवै लगानी गर्ने व्यक्ति व्यापक रुपमा पाइन्छन् । तर सफल लगानीका लागि केही कुरामा ध्यान दिन जरुरी छ । सफल
लगानीको लागि तल उल्लेखित कुरामा ध्यान दिन पर्छ :
- लगानी गरेपछि राम्ररी ध्यान दिनुपर्छ, समयमा बढी ध्यान केन्द्रित गर्न जरुरी छ ।
- लगानी अनुसारको सामग्री व्यवस्थापन गर्नुपर्छ ।
- उपयुक्त ठाउँ रोज्नु पर्छ ।
- सफल व्यवस्थापनको लागि अभिलेख राख्नु पर्दछ ।
- लगानीको प्रतिफल लगानी गुणस्तरमा निर्भर हुने भएकाले लगानीको गुणस्तर जोगाइराख्नु पर्दछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया