सुनको मुल्य घट्यो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९८ हजारमा कारोबार भइरहेका छ ।
बिहीबार सुनको मुल्य ९८ हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । बिहिबार तेजावी सुन प्रतितोला ९८ हजार एक सयमा कारेबार भएको थियो ।
बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया