पौषे औँसीमा बेत्रावती मन्दिरका देखिएका दृश्य [ फोटो फिचर ]
काठमाडौं । आज पुस महिनाको औँसी । आजको दिन पितृ कर्म, पिण्ड, तर्पण र श्राद्ध आदिका लागि विशेष फलदायी मानिन्छ ।
यस औँसीका दिन दानलगायत पुण्य कार्य गरेमा बृहस्पति, राहु, केतुजस्ता ग्रहको नकारात्मक प्रभाव पनि कम गर्न सकिने हुन्छ । अर्कोतर्फ पितृ उद्धारका लागि काठमाडाैंको गोकर्ण, सुनसरीको वराहक्षेत्रसँगै मुस्ताङ्गको कागबेनीमा पनि श्राद्ध गर्नेको लर्को लाग्ने गर्छ ।
साथै, धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेको नुवाकोट र रसुवाको सीमाक्षेत्रको पुण्यभूमि बेत्रावतीमा पनि यसदिन मानिसको भीड लाग्ने गर्छ । यसैबीच, आज पनि सो क्षेत्रमा श्रद्धालुहरूको भीड लाग्यो उनीहरूले विभिन्न पितृ कार्य तथा पूजाआजा गरे ।
बेत्रावती मन्दिरमा देखिएको दृश्य हेर्नुहोस् यी तस्बिरमा :

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया