महालक्ष्मी लाइफ इन्स्यारेन्सले ९० करोड रुपैयाँ आइपिओ जारी गर्ने
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । आइतबार सम्पन्न महालक्ष्मीको विशेष साधारणसभाले ९० करोड रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको हो ।
यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको थियो । आइपिओ जारी गरी नसक्दै बीमा समितिले पुँजीवृद्धिको योजना ल्याएपछि जारी गर्ने रकम बढाएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया