बायाँ इन्जिनमा समस्या आएपछि श्रीको जहाज काठमाडौंमा आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट धनगढीको लागि उडेको श्री एयरलाइन्सको जहाज उडेको १४ मिनेटमै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएअनुसार जहाजको बाँया इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको हो । ८० जना यात्रुलाई लिएर जहाज काठमडौंबाट ११ बजेर ४४ मिनेटमा काठमाडौंबाट उडेको थियो । जहाजमा यात्रु सबै सुरक्षित रहेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया