प्राथमिक तह शिक्षकमा वाग्मतीका कुन जिल्लाबाट कति उत्तीर्ण भए ? [नतिजासहित]
काडमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा प्राथमिक तृतीय श्रेणी शिक्षकमा वाग्मतीबाट लिखित परीक्षा सामान्यतर्फ तीन हजार सात सय ८९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत १९ चैतमा वाग्मतीबाट सहभागी भएका १७ हजार दुई सय २३ मध्ये तीन हजार सात सय ८९ जना मात्रै उत्तीर्ण भएको आयोगले जनाएको छ । आज (२९ वैशाख)मा आयोगले वाग्मतीको नतिजा सार्वजनिक गरेको हो ।
अब लिखित परीक्षा आगामी असार १३ गते गर्ने गरी तोकिएको छ ।
आयोगले सातवटै प्रदेशमा गरी १३ हजार २९७ दरबन्दीमा आवेदन मागेको थियो । जसमा १ लाख १३ हजार ४ सय ४५ जनाले फर्म भरेका थिए । यस अघि अरू प्रदेशकाे नतिा अाइसकेकाे छ ।
वाग्मतीमा कुन जिल्लामा कति उत्तीर्ण भए ?
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया