काठमाडौँमा पानी परेन, घाम चर्कियो
काठमाडौँ । मौसम पूर्वानुमान शाखाले केहि दिन अघि नै आज पानी पर्ने अनुमान गरेको थियो ।
निर्वाचनको दिन देशभर पानी पर्न सक्ने अनुमानले निर्वाचन आयोगलाई चिन्तित गराएको थियो । ठूलो बर्षा भए कसरी निर्वाचन सम्पन्न गराउने भन्ने चिन्ता बढेको थियो ।
अधिकाशं मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको थियो । तर काठमाडौँ उपत्यका र आसपासका जिल्लामा विहानैदेखि चर्को घाम लागिरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया