स्थिति नियन्त्रणमा आएपछि ओखलढुंगामा मतदान सुरु
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको छ ।
वडा नम्बर ९ को मिश्र भन्ज्याङमा रहेको मतदान स्थलमा लाइन बस्ने क्रममा भएको विवादका कारण झडप भएको थियो । झडपका कारण एकछिन मतदान स्थगित गरिएको थियो ।
अहिले १० : ४५ बजेबाट मतदान सुरु भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया