वीरगञ्जमा मतगणना सुरू, जसपा र लोसपाका पूर्वनेताबीच प्रतिस्पर्धा हुने
काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू भएको छ । पिपरास्थित नृसिंह माध्यामिक विद्यालयमा मतगणना सुरु भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
महानरपालिकासहित १४ स्थानीय तह रहेको छ । वीरगञ्जमा सत्तागठबन्धनबाट जसपाले राजेशमान सिंहलाई मेयरमा उठाएको छ । विपक्षी एमालेबाट विजय सरावगी उम्मेदवार रहेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया