सामान्य अंकले बढ्याे नेप्से, कारोबार रकममा गिरावट
काठमाडाैं । साताको दोस्रो दिन आज सेयर बजार सामान्य बढेर बन्द भएको छ । नेपाल स्टक एक्सेञ्ज(नेप्से) का अनुसार आज नेप्से ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेर बन्द भएको हो ।
आज नेप्से सूचक हरियो देखिएपनि कारोबार रकम भने यो घटेको छ । आज ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १ सय ११ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ६९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो दिन १ सय ९१ कम्पनीका साथमा थप थप ३६ ऋणपत्र तथा फण्डहरुको गरि २२७ स्क्रिप्टको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर बिक्रि भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया