एमालेले जितेको गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसको जित
काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
त्यहाँ कांग्रेसका खिलध्वज पन्थी ८ हजार ६१४ मतका साथ विजयी भएका हुन् । पन्थीका निकटतम प्रतिद्वन्द्वी राजेन्द्रप्रसाद पाण्डे ७३२० मत पाए ।
नगरपालिकामा कांग्रेसले हासिल गरेको यो पहिलो जित हो । अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँको मेयरमा एमाले विजयी भएको थियो ।
त्यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृतादेवी कुवँर विजयी भएकी छन् । कुँवरको मत ८ हजार १९ छ । एमालेकी रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया