धनगढीमा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार हमालको अग्रता
काठमाडौं । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा सत्तागठबन्धन र एमालेको उम्मेदवारलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार गोपाल हमालले मेयरमा २२० को अग्रता लिएका छन् ।
हमाललाई गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले पछ्याइरहँदा एमालेबाट मेयरमा उम्मेदवारी दिएका रणबहादुर चन्दले ५३ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार हमालले ६१८ मतसहित अग्रता कायमै राख्दा गठबन्धनका उम्मेदवार वडले जम्मा ३९८ मत पाएका छन् । १९ वडा रहेको धनगढी उपमहानगरमा प्रमुख र उपप्रमुखसहित ९७ सदस्य निर्वाचित हुनेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया