घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रको अग्रता
काठमाडौं । घोराही उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता लिएका छन् ।
शर्माले ३ हजार १३७ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका दाङले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिस्पर्धी एमालेका नरुलाल चौधरीले २ हजार ७६१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीले ३ हजार ४३० मतसहित अग्रता लिएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी हिमा डिसीले २ हजार ६५९ मत पाएकी छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया