कांग्रेसका तिमल्सिना जसले एमालेका दण्डप्रसादलाई ९ मतले पाखा लगाए
काठमाडौं । काभ्रे बेथानचोक गाउँपालिका १ को अध्यक्षमा कांग्रेस उम्मेदवारले ९ भोटको जित हासिल गरेका छन् ।
कांग्रेसका मधुसुदन तिमल्सिना ९ मतले विजयी भएका हुन् । एमालेका दण्डप्रसाद दाहाललाई ९ मतले पराजित गरेका हुन् । तिमल्सिनाले ५०७ र दाहालले ४९८ मत ल्याएका हुन् ।
एमाले हराउने तिमल्सिना यस अघि पत्रकार हुन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया