सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कांग्रेस विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका हुन् ।
अघिल्लो कार्यकालमा पनि शेर्पा नै विजयी भएका थिए । हेलम्बुमा निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले रहेको छ ।
यस्तै उपाध्यक्षमा पनि काग्रेसकैअप्सरा लामिछाने विजयी भएकी छन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया