अछामको कमलबजारको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
काठमाडौं । अछामको कमलबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएका छन् ।
कमलबजार नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनलाई नजिकबाट पछ्याएका एमालेका कटकबहादुर साउदले ४ हजार ५४ मत पाए ।
उपमेयरमा एमालेकी शारदाकुमार बिष्ट ४ हजार ५२८ मतका साथ विजयी भएकी छन् । उनलाई चुनौती दिएकी कांग्रेसकी गौरी भण्डारीले ३ हजार ६४८ मत पाइन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया