झर्याे नेपालको टी-२० वरियता
काठमाडौं । नेपाल टी-२० वरियतामा झरेको छ । आइसिसीको वरियतामा नेपालको एक स्थान तल झरेको हो ।
यस अघि नेपालको वरियता १२ औं थियो । तर एक स्थान झर्दा नेपाल १३ औं स्थानमा पुगेको छ ।
ओमानमा टी-२० सिरिजमा तीन मध्ये दुई खेलमा पराजित भएपछि नेपालको वरियता खस्किएको हो ।
नेपालले ओमानलाई जित्दा युएई र आयरल्याण्डसँग पराजय बेहोरेको थियो ।
शीर्ष वरियतामा इङल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
ओमानमा भएको सिरिज जितेको युएई १२ औं स्थानमा छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया