माओवादी हराउँदै जुम्लाको कनकासुन्दरीमा कांग्रेस विजयी
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा माओवादी केन्द्रलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका दामोदर आचार्य २ हजार ८ सय ६ मतका साथ निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका धनबहादुर रावतलाई परास्त गरेर विजयी भएका हुन् । रावतले २ हजार ५६२ मत पाए ।
जित दर्ता गराउँदा आचार्यले २ हजार ५६२ ल्याए ।
उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढा निर्वाचित भएकी छन् । उनले पाएको मत २ हजार ३८० छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया