हतुवागढीको अध्यक्षमा एमाले विजयी
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी भएका छन्।
राईले चार हजार ४२ मत प्राप्त गरेका छन् । उनका निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले तीन हजार ३५३ मत प्राप्त गरेका छन् ।
गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी सुनिता किराँती तीन हजार ७०८ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ७११ मत प्राप्त गरेकी छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया